प्रचण्डसँग दुई मात्र विकल्प युद्ध गर्ने या बहादुरीसाथ पछि हट्ने

चालू सङ्घर्ष पूर्ण सफल हुँदा सम्पूर्ण सत्ताको मालिक बन्ने स्थितिमा रहेको नेकपा माओवादी अघि बढ्न नसक्ने र पछि हट्न पनि नमिल्ने ९एयष्लत या लय चभतगचल० अवस्थामा आइपुगेको छ। सङ्घर्षसँगै संवादमा पनि सहभागी भएका उनीहरूले अहिलेसम्म सङ्घर्ष र संवाद दुवै मोर्चाबाट उपलब्धि हासिल गर्न सक्ने सम्भावना देखिएको छैन। त्यसैले बहादुरीसाथ पछि हट्ने सोच माओवादी नेतृत्वले बनाएको बुझिन्छ। संविधानसभाको कार्यकाल थप गर्ने कुरामा काङ्गे्रस–एमालेलगायतका दलहरूलाई सहमत

Read more: प्रचण्डसँग दुई मात्र विकल्प युद्ध गर्ने या बहादुरीसाथ पछि हट्ने

शान्ति नाम जप्दै ‘क्रान्ति र भ्रान्ति’ भूमिकामा माओवादी

राज्य र नेकपा माओवादीबीच बृहत् शान्ति–सम्झौता भएको साढे तीन वर्षपछि मुलुक फेरि चरम अशान्ति, अन्योल र द्वन्द्वको भुमरीमा फसेको छ। संविधान निर्माणका निम्ति सम्पूर्ण जोडबल लगाउनुपर्ने बेलामा माओवादीले सत्ताका निम्ति सङ्घर्षलाई तीव्र बनाएपछि यस किसिमको तनावपूर्ण स्थिति बनेको हो। भारतको राजधानी नयाँदिल्लीमा बाह्रबुँदे सम्झौता भएपछि नेपालमा प्रजातन्त्रको पुनर्वहालीसँगै शान्ति र स्थिरताको वातावरण बन्ने विश्वास जनताले गरेका थिए र ०६२/०६३ को जनआन्दोलनमा व्यापक जनसहभागिता

Read more: शान्ति नाम जप्दै ‘क्रान्ति र भ्रान्ति’ भूमिकामा माओवादी

माओवादी जनप्रदर्शनको यस्तो छ तयारी

एकिकृत नेकपा माओवादीले मे दिवसको अवसरमा १८ गते गर्न लागेको जनप्रदर्शन र १९ गतेदेखि घोषणा गरेको अनिश्चितकालीन आमहड्तालको तयारी गरेको छ। जनआन्दोलन परिचालन समितिको विहिबार माओवादी मुख्यालय पेरिस डाँडाँमा बसेको बैठकले सरकार दमनको तयारीमा रहेको आरोप लगाउँदै आफ्ना कार्यक्रमहरु घोषणा गरेको छ। देशका विभिन्न ठाँउबाट राजधानी भित्र्याईएका कार्यकर्ता र सर्वसाधारणलाई जुलुसमा परिचालन गर्न र आमहड्तालका नाराहरु समेत बैठकले सार्वजनिक गरेको छ।

Read more: माओवादी जनप्रदर्शनको यस्तो छ तयारी

प्रचण्डले नाङ्लो ठटाउँदा माधव नेपाल झसङ्ग

जयप्रकाश आगामी जेठ १४ गते नयाँ संविधान जारी नहुने निश्चित भएपछि संविधानसभाको सबैभन्दा ठूलो दल एनेकपा माओवादी सङ्घर्षका माध्यमबाट सत्ता कब्जाको तयारीमा जुटेको छ भने सरकारले नेतृत्व गरिरहेको नेकपा एमालेचाहिँ संविधानसभाको कार्यकाल थप गरेर संविधान बनाउने पक्षमा उभिएको छ। यसबाट अतिवादी र प्रजातन्त्रवादी दुवै खेमामा वामपन्थी समूहको भूमिका जनसाधारणको दृष्टिमा आलोचित बन्न पुगेको छ। अतिवादको प्रतिनिधि पार्टी माओवादीले आफ्नो हातमा

Read more: प्रचण्डले नाङ्लो ठटाउँदा माधव नेपाल झसङ्ग

संविधान सायद बन्दैन, बने पनि जल्छ? ― डा. डिल्ली ओली

नेपालमा दुई वर्ष पहिले संविधानसभा निर्वाचन भएको थियो। यसको मुख्य एजेण्डा सत्ता, कुर्सी, कमिशन, लाभको पद, भागवण्डा, आत्मकेन्द्रित स्वार्थ थिएन। उद्देश्य थियो विश्वमै उत्कृष्ट भनिएको २०४७ को संविधानभन्दा अझ उत्कृष्ट संविधान बनाउनु। हुन त संविधान, राजनीतिक प्रणाली केही पनि होइन। मुख्य कुरा तिनका परिचालक हुन्। बेलायत संसदीय प्रणालीको जननी मात्र होइन नमुना पनि पनि मानिन्छ। तर, त्यहाँ लिखित संविधान नै छैन। संविधान कागजको खोस्टो मात्र हो। मान्नेहरूलाई श्रीखण्ड नमान्नेलाई खुर्पाको बिँड।

Read more: संविधान सायद बन्दैन, बने पनि जल्छ? ― डा. डिल्ली ओली

Read more...

Page 4 of 13