द हेग नेदर्ल्यान्डस बासी नेपाली ले नयाँ बर्ष २०१० मनाउने

User Rating: / 3
PoorBest 
आगामी ३१ दिसेम्बरका दिन द हेग बासीहरुले नयाँ बर्ष स्वागत कार्यक्रमको आयोजना गर्न गैरहेको कुरा याहाँहरुलाइ अबगत गराउन चाहान्छौ।यस कार्यक्रममा सहभागी भै शुभकामना आदानप़दान गर्नु भै कार्यक्रमको शोभा बढाइ दिनुहुन समस्त नेदरलैण्ड बासी दाजुभाइ तथा दिदीबहिनीहरुमा बिनम्र अनुरोध गर्दछौ। कार्यक्रमनिम्न स्थान र समयमा हुनेछ। प़वेश शुल्क यूरो १६.०० (खाना समेत) नमस्ते रेष्टुरेन्ट न्यु स्त्रात ७० २५११AVद हेग १:०० बजे परिचय तथा शुभकामना आदन प़दान १:३० बजे खाजा खाने कार्यक्रम २:३० बजे सांस्कृतीक कार्यक्रम ४:३० बजे दोहोरी गीत गाउने कार्यक्रम ६:३० बजे खाना (बुफ्फेट) ७:३० बजे नेपाली डिस्को कार्यक्रम तथा नयाँ बर्षको स्वागत