ABOUT ME!
जन्म नेपाल को यक साधारण परिवार मा भयको थियो मेरो बल्लकाल तही ठाउँ मा दु:ख सुख का साथ बित्यो। जीवन को बसन्त पार गर्दै बालापन लाई त्यगेर यौबन अवस्थामा जीवन बादलइयो। दिन मा घाम रात मा चन्द्रमा जस तै ,कहिले हुरी बतास ,कहिले अबिरल पानी त कहिले उराठ लाक्दो घाम जस तै घाम पनिको श रिर आँफैमा रहेछ ।जीवन को उकाली ओराली चाडअने क्रममा नेपाल देखी टाढा पनि रहनु पर्ो बध्य्ता हो या बिबसता यात चाहना थाहा भयन किन बिदेशिनु पर्यो , यनै तुकी तुकु चलेका पाइला हरु भारत,कतार,दुबइ, साउदीअरब्,बहरानजर्मनी, बेल्जियम,फ्रन्स्,नेदर्ल्यान्डस्,लुक्सेम्बोउर्ग्,इटालि,फिन्ल्यान्ड ,स्विस्जर्ल्यान्ड ,स्पेन, बेलायत(लण्डन) ।यिनै देशमा पाइला राख न पुगे।सयोग को कुरा हो, या दौरन को यात्रा थियो तिमी देशमा कुल्चिनुपर्ने बधयता थियो। य कुनै रहर थाहा भयन अन्जन अन्ज्ननै मा पाइला राखेको देश गन्द हात्को औंला नै नपुगने भय छ ।बाध्यता को जीवन म अनेक साथी लाई पनि मैले भेटे ,कही साथी हरु ले आकाशमा च्त्यङ जस्तो चम्केर कता बिलएे मेरो जीवन बाट त्यहाँ नै भयन ,कही जीवनको केही बसन्त मा पलुवा बने, कहेले जन्म जन्म साथ दिने भनेर १ जन्म पनि नबित्दै कता बिलाये ।थाह भयन जिन्दकी देखी आव ज् छु म आफ्नो दु:ख सुखको यात्रा मा आँफै अन्जान बनी यात्री बनेर हिंडेको छु। कहाँ कहाँ थाहै छेइन, कहिले मेरो यात्रा तुङिनी हो भनेर अनी कहाँ यात्राको बिस्राम स्थल बन्ने हो ।भनेर कसलाई सोध्ने मानब जीवन को यात्रा कहाँ ,कती सम्म मा तुङ्नेने हो भनेर यीनै यात्रा को दौरान म नेदर्ल्यान्डस मा पनि केही समय को बिस्राम लीइरहेको छु। अहिले ,कती कहाँ सम्म बिस्राम लिन्छ थाहा छैन मलाई ,
यही नेदर्ल्यान्डस को बसाइ मा पनि अनी अनेक साथी भेटएे मैले उच्च सोचले यहाँ स सानो पत्रकारिता गरे जुन मैलेआफु बसेको ठाउँ बाट अनी नेपाली हरु को अवस्था बारे जो जान्न चाहन्छ उसलाई थाहा होस् भनेर केही कलम चलाऊन थाले वेबसाईट बाट धरै सोच जस्तो राम्रो साथी भेटएे, हुन त अरु लाई म नराम्रो लाक्दो होला मेरो बानी बेहोरा हरु तर मलाई केही थाहा हरु पार मा जसको साथ ले आज केही गर्न सक्छु कि जस्तो लाक्छ भने कुनै साथी ,,,,,,,,,,,,,,,,
आज यक आफ्नो नाम बाट ई न्युज को साइट चलाऊने जमर्को गर्दैछु। हरौ भोली को दिन मा यस लाई निरन्तर ता दिन सक्छु या सक्दिन भोली को दिन मा यस्लाई निरन्तता दिन सक्छु या सक्दिन
मलाई लाक्छ थालनी गर्ने कुनै ठुलो कुरा होइन साथीबनाउनु कुनै ठुलो कुरा होइन आफुले गरेको निरन्तर्ता दिन सक्नु ठुलो कुरा हो साथी बनाइ उसलाई दु:ख सुख मा साथ दिने कुर हो ।
तर मलाई अरुको बारेमा नराम्रो सोचने अधिकार त छैन तर पनि नराम्रो लाई राम्रो मान्न पनि सक्दिन म
उुदेस्य आफ्नएे हुन्छ यात्रा आँफैनै हुन्छ लोभ लालच माया सबैको हुन्छ न त अरु को राम्रो देखेर आफुलाई नै हुन्छ न त आफ्नो दुखी जीवन साटेर नै पाईन्छ सुखी ? जुन २४,२००६ देखी निदर्ल्यान्डस को भुमिमा आँफै हराइ रहेको छु आफ्नो अस्तित्व भबिस्य अनी पैसा को लोभले भोकायको मन लाई खुवाउन शान्ता पार्ने हुन त यहाँ मेरो म एुटा बिद्यार्थी जीवन पनि बिताइरहेको छु शायद आँफै लाई लाज लाक्छ ,मा बिद्यार्थी हुँ भन्दा किन भने म अधयन गरेको छैन रमेरो सँग मात्र नाम ले बिद्यार्थी हुँ म यहाँको सरकारको लागि मात्र, उदेस्य भने फरक छ मेरो , अनी मेरो कलम ले मेरो मात्र होइन निडर्ल्यान्डस बासी नेपालीहरु पनि के गर्दैछ्न यहाँ भनेर सानो पत्र करीता पनि सधैं लामो समय देखी गरेकोछु म बिभिन्न वेब साईट मा लेखेर त्यही परीस्तिथिको सिर्जना भयको हो आज दिनेश खरेल डट्कम यहाँ सम्म अै पुग्न पनि मलाई ठुलो संघर्स गर्नु परेको थियो । कहीले पैसा,कहीले डिजाइन ,कहीले के त कहीले के आज थोरै भय पनि सफल भयको लाक्दछ मलाई दिनेश्खरेल डट्कम बाट साथ छ यसमा पनि हजुर हरु को स हयोग ,सुझाब ले मलाई अघी बडन मात्र तपाईं हरुको आशिर्बाद को खाचो छ मलाई अघी बडन को लागि अौनुहोस् हिडै यस् यात्रा मा मेरो साथ । कतिन्जेल हिडन सकिन्छ ,थकाई त मार्नु नै छ यक दिन अबस्य पनि मानब जीवन देखी वाक्क भयर सदा को लागि बिस्राम लिनु छ त्यो दिन भन्दा पहेले हुँदै उज्वल सपना बोकेर त्यहाँ हीडाइको , तपाईं हरुको १ पाइलाको आबस्यक्ता छ मलाई त्यो पुरा गराइदिनुस् यक असल साथी भनेर
दिनेश खरेल
